अंश

ज्वाईँले के के न पठाए भनेर ससुराबाले लिफा खोलेर हेरे।

भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता ऐन परिच्छेद १० को अंशवण्डा सम्बन्धी व्यवस्थाको दफा २०५ को फोटो कपी रहेछ।

(१९ भाद्र २०७५। बुढानिलकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *