जय गुरु देव

कोट्याउँदै जाने हो भने, आफ्नै ज्यानमा पनि यस्ता अंग छन जहाँ छोए मात्र पनि साबुनले नधोए आफैलाई संक्रमण हुन्छ। अर्काको खेदो कति खन्ने?

अव पनि जित र हारको कै सवालमै रन्थनिने?

शान्तिप्रकृयाका क्रममा, चुनावताका, आन्दोलनताका गरेका उत्तेजनात्मक भाषण र औपचारिक कार्यक्रम, पत्रकार सम्मेलनमा ब्यक्त बिचार दाँज्न मिल्छ या मिल्दैन, छलफलको विषय हो। खोते थाप्ने नै हो कुनै नेता पनि अछुतो छैनन्। जोखेर हेर्दा १ पाउ तल/माथि मात्रै हुन्।

यति हुँदा हुँदै पनि, खराब खराब नै हो। अवका दिनमा सुधारौँ, सुध्रौँ।

#जयगुरुदेव

Leave a Reply

Your email address will not be published. Required fields are marked *