तीजको दर

उ बेला त दर खान नि राती उठ्थे,
घ्यूमा पकाउँथे, दुधले चुठ्थे!
आजकल त दिउँसो पार्टी प्यालेसमा, साँझ होटलमा
माछा र मासु थालभरी रौसी बोतलमा
महिलासंगै पुरुष आउँछ, रौसीमै झुम्छ,
आफ्नी श्रीमती कता गईन् था छैन,
अर्काकी श्रीमती चुम्छ!

(१९ साउन २०७५। बुढानिलकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *