बाघ र बिरालो

बिरालोलाईः
बाघ भनेर बेच्ने- ब्यापारी!
बाघ भनेर तर्साउने- सरकार!
मुसा मार्न लगाएर मासु खाने- नेता!
मुसा खेलाएर लुट्ने- कर्मचारी!

(११ मंसिर २०७५। बुढानिलकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *