बिरालोलाईः
बाघ भनेर बेच्ने- ब्यापारी!
बाघ भनेर तर्साउने- सरकार!
मुसा मार्न लगाएर मासु खाने- नेता!
मुसा खेलाएर लुट्ने- कर्मचारी!
(११ मंसिर २०७५। बुढानिलकण्ठ)
बिरालोलाईः
बाघ भनेर बेच्ने- ब्यापारी!
बाघ भनेर तर्साउने- सरकार!
मुसा मार्न लगाएर मासु खाने- नेता!
मुसा खेलाएर लुट्ने- कर्मचारी!
(११ मंसिर २०७५। बुढानिलकण्ठ)