म चोर थिएँ

म चोर थिएँ की मनको फोहोर थिएँ,
तिम्रा लागि त खै, आफैँलाई बोर थिएँ।

माया गर्ने निहुँमा के के गरेँ के के खै,
धेरै इमान, तर बेईमान धेर-थोर थिएँ।

(१३ जेष्ठ २०७५। बुढानिलकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *