पैले बुहारी मात्र माईत जान्थीन,
आजकल छोरो पनि ससुराली जान्छ।
##
चोली मखमली साडी फाईबर,
छोरी मैतालु, ज्वाईँ ड्राईभर॥
(२० साउन२०७५। बुढानिलकण्ठ)
पैले बुहारी मात्र माईत जान्थीन,
आजकल छोरो पनि ससुराली जान्छ।
##
चोली मखमली साडी फाईबर,
छोरी मैतालु, ज्वाईँ ड्राईभर॥
(२० साउन२०७५। बुढानिलकण्ठ)