जनचाहना T20 छ,
चुनाव पहिले Super-Six का गफ हाँक्थे,
चुनावपछि,
शुरुमा त 50 over ODI हो की झैँ लाग्थ्यो,
आजकल त Test Match कै पारा!
त्यसमाथि Delayed due to rain!!
धिक्कार!
(२६ साउन २०७५। बुढानिलकण्ठ)
जनचाहना T20 छ,
चुनाव पहिले Super-Six का गफ हाँक्थे,
चुनावपछि,
शुरुमा त 50 over ODI हो की झैँ लाग्थ्यो,
आजकल त Test Match कै पारा!
त्यसमाथि Delayed due to rain!!
धिक्कार!
(२६ साउन २०७५। बुढानिलकण्ठ)