चोरको हातमा चापी छ
धर्म मर्यो छल, कपट बाँकी छ
भै गो, बास अन्तै सार माईला!
यो सहर बेईमानका लागी काफी छ,
तर, इमानका लागि पापी छ।
(१३ साउन २०७५। बुढानिलकण्ठ)
चोरको हातमा चापी छ
धर्म मर्यो छल, कपट बाँकी छ
भै गो, बास अन्तै सार माईला!
यो सहर बेईमानका लागी काफी छ,
तर, इमानका लागि पापी छ।
(१३ साउन २०७५। बुढानिलकण्ठ)