– #गोकेसीको अनसन आज २७ दिन भो!
– १४ वर्ष जेल त्यो बसेको की म बसेको?
– जन लहर पनि उतै देखिन थाल्यो!
– दुई/तिहाई तेस्को की मेरो?
– एक पटक भेटेर त हेरौँ!
– प्रधानमन्त्री म की त्यो?
– हजुर, संवेदनशिलता कम भो!
– हस त वाई वाई, #जयशंभो!
(डा.के.सी. १५औँ अनसन्, २७औ दिन)