विवशता

ऋणधन गरी मेहनत गर्छन,
टुप्पी कसेर रातदिन पढछ्न,
दुनिया भरका युनिभर्सिटि धाउँछन,
स्नातक, स्नाकोत्तर र पि.एच.डी. गर्छन,
जागिर खोज्छन र पसिना काड्छन,
अन्तमा दश कक्षा पासको शरणमा पर्छन!!
(असार २०७२। बुढानिलकण्ठ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *