सकस

पानी सुकेको पोखरीमा पौडी भन्छेउ । हात खुट्टा बाँधिदिएर ल दौडी भन्छेउ । यो कस्तो प्यारको परीक्षा हो प्यारी ! मलाई धरौटी राखी उधारो खान्छेउ । र, मलाई नै फूटेको कौडी भन्छेउ ॥   २०६७ पुस ७ गते ।