बाघ र बिरालो

बिरालोलाईः बाघ भनेर बेच्ने- ब्यापारी! बाघ भनेर तर्साउने- सरकार! मुसा मार्न लगाएर मासु खाने- नेता! मुसा खेलाएर लुट्ने- कर्मचारी! (११ मंसिर २०७५। बुढानिलकण्ठ)