भेदभाव-२
घर नजिकै सार्वजिक धारो थियो। मेरा छिमेकीले माटोको घैँटो थापे। र, नजिकैको घरमा छिरेर गफ गर्न थाले। एउटा सानो बालक, लगभग नाङ्गै (कम्मर मुनी केही थिएन, कम्मर माथी टाँक नभएको सर्ट) गिलास लिएर आयो, घैँटो भरिएर पोखिएको पानी गिलासमा थाप्यो, र पियो। ती छिमेकीले देखे। घैँटो बोके। नजिकैको उसको परिवार बस्ने (आफ्नै घर थिएन) घरमा Read more about भेदभाव-२[…]